Logo

Breaking News 1

नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिए शपथ


२२ भाद्र २०८०, शुक्रबार  

92
Shares

काठमाडाैं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङबाट उनले पद तथा शपथ लिएका हुन् ।

सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ७ : २० बजे