अर्घाखाँची । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा न ९ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। घटनामा चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मालारानी गाउँपालिका वडा नम्बर ९ का बर्ष २० का मिलन खनाल रहेका छन् । घाइतेहरूको अर्घाखाँची अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको बताइएको छ ।
प्रतिक्रिया