Logo

मुख्य समाचार

जर्मन चान्सलर लडेर घाइते, आइतबारका सबै कार्यक्रम रद्द



बर्लिन । जर्मन चान्सलर ओलाफ स्कोल्ज जगिङ गर्ने क्रममा लडेर घाइते हुँदा उनको अनुहारमा चोट लागेको छ । जर्मनीका चान्सलर ओलाफ स्कोल्ज जगिङ गर्ने क्रममा लडेर घाइते हुँदा उनको अनुहारमा चोट लागेको हो ।

सरकारले शनिबार भने कि स्कोल्जले दुर्घटनाका कारण यस सप्ताहन्तमा आफ्ना सबै कार्यक्रमहरू रद्द गर्नुपर्‍यो । घटनाको बारेमा टिप्पणी गर्दै सरकारले ६५ वर्षीय जर्मन नेता ‘सानो दुर्घटना’ मा परेको तथा आइतबारका लागि तय गरिएका मध्य क्षेत्रका पूर्व निर्धारित कार्यक्रमहरु रद्द गरिएको बताएको छ जहाँ राज्यको चुनाव भइरहेको छ ।

 

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ८ : ५८ बजे