काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगाे लगाइदिने धम्की दिएका हुन् ।
१६ भदौ २०८०, शनिबार
138
SharesBreaking News 1
१६ भदौ २०८०, शनिबार
काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगाे लगाइदिने धम्की दिएका हुन् ।
प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार ९ : ४० बजे
प्रतिक्रिया