Logo

Breaking News 1

कांग्रेस सभापति देउवाले नियुक्त गरे १५ बिभागका प्रमुख



काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न १५ केन्द्रीय विभागका प्रमुखहरुको मनोनीत गरेका छन् ।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई केन्द्रीय विभागको प्रमुखमा मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  २ : ४२ बजे