Logo

मुख्य समाचार

संसदीय सुनवाइ समितिको बैठक बस्दै


१५ भाद्र २०८०, शुक्रबार  

46
Shares

काठमाडौं । संसदीय सुनवाइ समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ः०० बजे, सि‌हदरबारमा बस्नेछ।

हालै सिफारिस भएका न्यायधिसका सुनवाइ प्रकिया अघि बढाउन उक्त बैठक बोलाइएको हो ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ७ : ३६ बजे