Logo

खेलकुद

तस्विरमा नेपाल र पाकिस्तानबीचको क्रिकेट प्रतियोगिता



काठमाडौं । एसिया कपको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

३४३ रनको लक्ष्य पछ्याएको नेपाल १ सय ४ रनमै अलआउट भएको हो । विश्ववरियतामा १५ औं स्थानमा रहेको नेपालले पहिलोपटक पाकिस्तानसँग प्रतिस्पर्धा गरेको हो । तर पाकिस्तानसँग २३८ रनले नेपाल पराजित भएको हो ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  १० : २४ बजे