Logo

Breaking News 1

बाग्मती किनारमा महिलाको शव फेला, पहिचान हुन बाँकी



रौतहट। बाग्मतीको बाढीले बगाएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

शुक्रबार साँझ फेला परेको सो लासको अहिलेसम्पम हिचान खुलेको छैन ।

गढीमाइ नगरपालिका–१ स्थित वाग्मती नदीमा अन्दाजी ५५ वर्षीया महिलाको शव पानीमा डुबिरहेको अवस्थामा फेला परे पछि पोष्टमार्टमका लागि गौर अस्पतालाइ लगिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगोलियन अनुहार भएकी महिलाको शव वाग्मती पुल नजिकैको झाडीमा फेला परेको हो । प्रहरीका अनुसार मृतकको पहिचानको लागि सूचना जारी गरिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  १ : २४ बजे