Logo

Breaking News 1

त्रिशुलीमा बस दुर्घटना : आठ जनाको शव भेटियो, केही बगाएको आशंका



काठमाडौं।  पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका–२, चालिसेबाट त्रिशूली नदीमा बस खस्दा आठजनाको मृत्यु भएको छ ।

प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान ११ः१० बजे को समयमा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवालले ऐना खबरलाई जानकारी दिए ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  १२ : ५२ बजे