Logo

मुख्य समाचार

पर्यटन मन्त्री किराँतीलाई पितृ शोक



काठमाडौं । सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृशोक परेको छ ।

माओवादी केन्द्रिय सदस्य सुर्य सुबेदीका अनुसार मन्त्री किराँतीका पिताको आज बिहान निधन भएको हो ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ७ : १७ बजे