काठमाडौं । कोसी प्रदेशसभाको बैठक भदौ ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।
सोमबार प्रदेशसभामा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएसँगै बैठक स्थगित गरिएको हो ।
बैठक भदौ ६ गते दिउँसो १ बजेसम्मको लागि स्थगित भएको कोसी प्रदेशसभा सचिवालयले जनाएको छ ।
Breaking News 1
४ भाद्र २०८०, सोमबार
काठमाडौं । कोसी प्रदेशसभाको बैठक भदौ ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।
सोमबार प्रदेशसभामा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएसँगै बैठक स्थगित गरिएको हो ।
बैठक भदौ ६ गते दिउँसो १ बजेसम्मको लागि स्थगित भएको कोसी प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार ६ : ४९ बजे
प्रतिक्रिया