Logo

मुख्य समाचार

दुईवटा संसदीय समितिका बैठक बस्दै



काठमाडौं । आज संघीय संसद अन्तर्गतका दुईवटा समितिको बैठक बस्दैछ । बिधायन व्यवस्थापन समिति र दिगो विकास तथा सुशासन समितिका दुईवटा बैठक बस्न लागेका हुन् ।

संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदवारमा बस्नेछ । बिद्यायन समितिको बैठक बिहान ११ बजे बोलाईएको छ भने दिगो ब्यवस्थापनको बैठक १ बजे बोलाईएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ६ : ३० बजे