Logo

Breaking News 1

माओवादी पदाधिकारी बैठक बालुवाटार जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।  केन्द्रीय समिति बैठक समापन गर्नुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक राखेका हुन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसिरहेको छ ।

केन्द्रीय समिति बैठकमा उठेकाक विषयमा अध्यक्ष प्रचण्डले दिने जवाफको तयारीका लागि पदाधिकारी बैठक राखेका हुन् ।

१७ साउनदेखि केन्द्रीय समिति बैठक बसिरहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १२ : १० बजे