Logo

Breaking News 1

‘सर्वसाधरणको एउटा मोबाइलसमेत भेट्ने सरकारले सयौं किलो सुन नभेट्ने कुरै हुँदैन’



विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘सेटिङ’ बिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन् ।

उनले विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा सेटिङ नभएसम्म विमानस्थलबाट सुन वा अरु कुनै पनि सामग्री तस्करी सम्भव नरहेको बताएका हुन् । उनको सर्वसाधरणको एउटा मोबाइलसमेत भेट्ने सरकारले सयौं किलो सुन नभेट्ने भन्ने कुरै नहुने पनि उल्लेख गरे ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ९ : ३७ बजे