काठमाडौं । रास्वपाले प्रतिनिधिसभा बैठकमा विरोध जनाउँदै वेल घेराउ गरेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी रास्वपा र राप्रपाले अवरोध गरेका हुन् ।
केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० को प्रक्रिया निमलेको भन्दै ती दलले विरोध गरेका हुन् । उनीहरूले विधेयकको पनि विरोध गरेका थिए ।
प्रतिक्रिया