Logo

ग्यालेरी

धान दिवस : रोपाइँमा रमाए विद्यार्थी



भक्तपुर । सधैं कक्षाकोठामा रहने भक्तपुर नगरपालिका -२ मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलका विद्यार्थी  शुक्रबार रोपाइँमा रमाएका छन् । शुक्रबार १५ असार अर्थात् धान दिवसकाे अवसरमा विद्यालयले स्कुल नजिकैको खेतमा विद्यार्थीलाई रोपाइँका लागि लगिएको थियो ।  राेपाइँमा विद्यार्थीलाई शिक्षक शिक्षिकाहरुले सहयोग गरेका थिए ।  शिक्षकशिक्षिकाहरुले उनीहरुलाई राेपाइँमाम प्रयोग हुने औजारहरुका बारेमा समेत जानकारी गराएका थिए ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ३ : ०३ बजे