Logo

Breaking News 1

घन्टाघरको मस्जिदमा बकर इदको रौनक (फोटोफिचर)



 

काठमाडौं । इस्लाम धर्मालम्बीहरुको महान पर्व वकर इद मनाउने क्रम जारी छ । यस अवसरमार सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

आज सोही अवसरमा घन्टाघरस्थित मस्जिदमा मुस्लिम समुदायका ब्यक्तिहरुले सामुहिक रुपमा नमाज पढेका छन भने एक अर्कासँग सामुहिक रुपमा शुभकामना आदन प्रदान गरेका छन् ।

 

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  १० : ०७ बजे