Logo

मुख्य समाचार

दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु



काठमाडौं । दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । चट्याङ लागेर दंगीशरण गाउँपालिका– ६ बागरका ३२ बर्षीय समीर केसी र वडा नम्बर ३ चखौराका ३७ बर्षीय रामनारायण चौधरीको मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएका उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ८ : ४९ बजे