Logo

Breaking News 1

नेपालमा सबैभन्दा धेरै क्षत्री र दोस्रोमा ब्राह्मण रहेको तथ्याङ्क सार्वजनिक


१९ जेष्ठ २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । नेपालको जनसंख्यामा क्षेत्री पहिलो र ब्राह्मण दोस्रोमा यथावत रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को अन्तिम तथ्यांकअनुसार नेपालमा सबैभन्दा धेरै क्षेत्री जातिको जनसंख्या रहेको देखाएको छ ।

यस्तै पहाडी ब्राम्हण दोस्रो स्थानमा छ । कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ को १६ दशमलव ४५ प्रतिशत अर्थात ४७ लाख ९६ हजार ९९५ जना क्षेत्री रहेको र पहाडी ब्राह्मणको जनसंख्या ११ दशमलव २९ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  १० : ४८ बजे