Logo

Breaking News 1

तस्विरमा प्रधानमन्त्रीको भारत भ्रमण



काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । बुधबार भारत प्रस्थान गरेका उनले बिहिबार मोदीसहित भारतीय राष्ट्रपति, उपराष्ट्रपति लगाएतका नेताहरुसँग भेटवार्ता गरेका हुन् ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल समेत पुगे । प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा विभिन्न ७ वटा सम्झौता समेत भएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ९ : ३१ बजे