Logo

ग्यालेरी

तस्विरमा प्रधानमन्त्रीको भारत भ्रमण



काठमाडौं । चारदिने भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक भेटवार्ता शुरु गरेका छन् ।

बुधबार दिउँसो भारत प्रस्थान गरेका दाहाललाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखी र नेपाली राजदूत शंकर शर्मालगायतले स्वागत गरे ।

बुधबारै दाहालले भारतीय विदेश सचिव विनयमोशन क्वात्रा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरेका छन् ।

  

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ८ : ४० बजे