Logo

खेलकुद

विश्वकप क्वालिफायर खेल्ने नेपाली टीमको घोषणा



काठमाडौं । नेपाल क्रिकेट संघले विश्वकप क्वालिफायर खेल्ने नेपाली क्रिकेट टीमको घोषणा गरेको छ ।

कप्तान रोहित पौडेलको कप्तानीमा क्यानले जिम्बाब्बेमा हुने खेलका लागि टीमको घोषणा गरेको हो । टोलीमा सन्दीप लामिछने, ज्ञानेन्द्र मल्ल, प्रतिश जीसी, कुशल मल्ल, कुशल भुर्तेल लगाएत रहेका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ९ : १२ बजे