Logo

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य



काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ।

प्रदेश प्रमुख देवराज जोशीले सुदुरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शनिबार राति १२ बजेखि लागू हुने गरी अन्त्य गरेका हुन् ।

गत पुस १८ गतेदेखि चालु भएको चालू अधिवेशनमा सभामुख र उपसभामुखको निर्वाचन भएको थियो । एमाले नेतृत्वको सरकार विश्वासको मत लिन नसकेर ढल्यो भने कांग्रेस नेतृत्वको वर्तमान सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरे ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ९ : १६ बजे