Logo

मुख्य समाचार

नक्कली शरणार्थी प्रकरणः आङटावाले गरे प्रहरीसमक्ष आत्मसमर्पण



काठमाडौँ । पूर्व सांसद आङटावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

शेर्पाले टेकुस्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका हुन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ७ : ४५ बजे