Logo

मधेश प्रदेश

वीरगञ्जमा अव्यवस्थित रहेका तार महानगरले काट्ने



काठमाडौं । वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका इन्टरनेट तथा टेलिफोनका तारहरू आफै काटेर हटाउने भएको छ ।

मेयर राजेश सिंहले आइतबारबाट तार काट्न शुरु गर्ने बताएका हुन् । बिहीबार महानगरक्षेत्रमा सेवा प्रवाह गर्ने सेवा प्रदायक कम्पनीका प्रतिनिधिसहितको बैठकले नगरक्षेत्रको अव्यवस्थित तार काट्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ८ : ४७ बजे