काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडको फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको दाबी गरेको छ ।
फ्लाई दुबईको एफजेड ५७६ विमानमा चरा ठोक्किएपछि आगो देखिएको भएपनि आकस्मिक अवतरणको तयारी गरिएको थियो ।
फ्लाई दुबईका प्रवक्ताका अनुसार काठमाडौंबाट उड्ने क्रममा चरा ठोक्किएको दाबी गरिएको छ । तर जहाज भने काठमाडौंबाट दुबईतर्फ गएको छ ।
जहाजमा १६९ जना यात्रु लिएर ९ बजेर २१ मिनेटमा उडेको जहाजको इन्जिनमा केही समयमा नै समस्या आएको थियो ।
A flydubai spokesperson: flydubai flight FZ 576 from Kathmandu Airport (KTM) to Dubai International (DXB) experienced a bird strike during takeoff from Kathmandu.
After following standard procedure the flight will continue as normal to Dubai and is scheduled to land in DXB at…— Dubai Media Office (@DXBMediaOffice) April 24, 2023
प्रतिक्रिया