Logo

मुख्य समाचार

माओवादी पदाधिकारी बैठक बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । माओवादी पदाधिकारीको बैठक आजै अपराह्न ४ बजे बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने तय भएको छ ।

पछिल्ला राजनीतिक एवम् समसामयिक विषयहरुमा छलफल गर्न बैठक बस्न लागेको माओवादी नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  १० : ०९ बजे