Logo

समाचार

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।

पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शनिबार बेलुका भर्ना भएका हुन् ।

उनको अहिले चिकित्सकको निगरानीमा रहेको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  १० : २३ बजे