Logo

मुख्य समाचार

दोलखा केन्द्रविन्दु बनाएर भूकम्प, काठमाडौंमा समेत धक्का महशुश



काठमाडौं । दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार दोलखा केन्द्रविन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । केन्द्रका अनुसार बिहान ११ बजेर २७ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको धक्का नुवाकोट, दोलखा र काठमाडौंमा समेत महशुश गरिएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  १२ : ४९ बजे