Logo

Breaking News 1

आजबाट एसइई परीक्षा शुरु हुँदै


१७ चैत्र २०७९, शुक्रबार  

299
Shares

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई आजबाट शुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरू हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

यसवर्षको एसईईमा चार लाख ८५ हजार ३६७ विद्यार्थीले परीक्षा दिनेछन् । परीक्षा वोर्डले एसईई परीक्षालाई मर्यादित बनाउन सबै स्थानीय तहको समेत सहयोग आवश्यक हुने बताएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ६ : ०० बजे