Logo

मुख्य समाचार

सरकारसँग वार्ता गर्न मिटरव्याज पीडितले बनाए समिति



काटमाडौं । सरकारसँग वार्ता गर्न मिटरब्याजपीडितले वार्ता समिति गठन गरेका छन् ।

पीडितहरूले मनोजकुमार पाश्वानको नेतृत्वमा वार्ता समिति बनाएका हुन् । तराईका विभिन्न जिल्लाका पीडितहरू महोत्तरीको बर्दिवासबाट पैदल हिँडेको १२ औँ दिनमा सोमबार काठमाडौंको खुलामञ्च आइपुगेका थिए ।

यसअघि सरकारले समेत पीडितहरुसँग वार्ता गर्न समिति गठन गरेको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १० : ५६ बजे