Logo

समाचार

राष्ट्रपति पौडेलद्वारा मछिन्द्रनाथको दर्शन



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मछिन्द्रनाथको दर्शन गरेका छन् ।

राष्ट्रपति पौडेलले असन पुगेर मछिन्द्रनाथको दर्शन गरेका हुन् । पौडेलले पुजारीको हातबाट प्रसाद समेत ग्रहण गरेका छन् ।

आजबाट सुरुभएको मछिन्द्रनाथको रथयात्रा मछिन्द्रबहालदेखि तीनधारा पाठशाला हुँदै जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन लगिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १० : ४४ बजे