Logo

मुख्य समाचार

आज गोरखा दरबार जाँदै राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा दरबार जाँदै छन् । राष्ट्रपति पौडेल विहान साढे ९ बजे गोरखा दरबार जाने लागेको उनको सचिवालयले जनाएको छ ।

फागुन २५ गते राष्ट्रपति निर्वाचित चएपछि पहिलो पकट उनी त्यहाँ अवलोकन गर्न जना लागेका हुन् ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ७ : ०२ बजे