Logo

मुख्य समाचार

आगामी चुनावमा गठबन्धन नबनाउने कांग्रेस महामन्त्री थापाको घोषणा



काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले आगामी आम निर्वाचनमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने बताएका छन् ।

कांग्रेस क्षेत्रीय समितिले शनिबार भैरहवामा गरेको अन्तरक्रियामा महामन्त्री थापाले २०८४ सालको निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेस एक्लै लड्ने गरी अगाडि बढ्नुपर्ने बताए ।

उनले तत्कालीन नेकपा विभाजन र संसद विघटनले गठबन्धनको संस्कृति निर्माण गरेको समेत बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  १ : ११ बजे