Logo

Breaking News 1

उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु



काठमाडौं । उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । नयाँ वानेश्वरस्थित संघीय संसद् भवनमा मतगणना सुरु भएको हो । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार संघ र प्रदेशको गणना छुट्टाछुटै गणना हुँदै छ ।

निर्वाचनमा मतदान प्रक्रिया बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको थियो । संघतर्फ ३११ र प्रदेशतर्फ ५१८ गरी कुल ८२९ मत खसेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ३ : ५९ बजे