Logo

ग्यालेरी

फागु पर्व सुरु, हनुमानढोकामा चीर ठडयाईयो (फोटोफिचर)


१५ फाल्गुन २०७९, सोमबार  

414
Shares

काठमाडौ‌ । फागु अर्थात् होली पर्व सुरु भएको छ । वसन्तपुर हनुमानढोकामा चीर ठड्याइएसँगै यस वर्षको होली सुरु भएको हो ।

आज बिहान ७ बजेर ४५ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजापताकासहितको चीर ठड्याइएको हो । योसँगै देशभर औपचारिक रूपमा फागु पर्व सुरु भएको छ ।

 

 

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  १० : ५७ बजे