Logo

अर्थ

प्रि-ओपन सेसनमा नेप्सेमा ४.२७ अंकले वृद्धि



काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले वृद्धि भएकोछ । यससँगै सूचक २११८.६१ विन्दुमा अडिएको छ ।३२ कम्पनीको भाउ बढेको छ भने ७ वटाको मूल्य घटेको छ ।

३६ लाख ३१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ३९ कम्पनीको १० हजार ६४१ कित्ता सेयर खरिदबिक्री भएको छ । यता १३ उपसूचकहरु मध्ये २ कम्पनीमा ओरालो लागेको छ । कुल ७ कम्पनीमा उकालो लागेको र बाँकी ३ कम्पनीमा कुनैपनि परिवर्तन आएको छैन ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १२ : ४४ बजे