Logo

अर्थ

प्रि -ओपन सेसनमा नेप्से १३.४२ अंकले उकालो



काठमाडौं । प्रि -ओपन सेसनमा बिहीबार नेप्से सूचक १३.४२ अंकले उकालोे लागेको छ । यससँगै ७३ कम्पनीको २६ हजार ८९७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब एक करोडको रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५२ कम्पनीमा उकलो लागेको छ भने १३ कम्पनी घटेको छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ११ : ४२ बजे