Logo

मुख्य समाचार

गुल्मी–२ : एमालेका गोकर्ण विष्ट अगाडि



गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार गोकर्ण विष्टले मतगणनामा अग्रता लिँदै गएका छन् । उनले एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीभन्दा २ हजार १६५ मतले अगाडि रहेका छन् ।

विष्टले ७ हजार ७५६ मत पाउँदा झाँक्रीले ५ हजार ५ सय ९१ मत पाएकी छिन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ८ : ३१ बजे