Logo

मुख्य समाचार

उदयपुर–२ मा एमालेका रायमाझीको अग्रता



उदयपुर । उदयपुरको निर्बाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीले अग्रता लिएका छन् ।  उनले ५०९४ मत  प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जगनाथ खतिवडाले ४३२१ मतका साथ पछयाई रहेका छन ।

त्यसगरी स्वतन्त्र उम्मेदवार रामकुमार राईले ३२०२ मत पाएका छन् । अहिले सम्म १४६४२ मत गणना भई सकेको निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यहाँ ४५ हजार २०३ मत खसेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : ५६ बजे