Logo

मुख्य समाचार

रोल्पामा वर्षमान पुनको फराकिलो अग्रता



रोल्पा । रोल्पामा नेकपा (माओवादी केन्द्र) का उमेदवार वर्षमान पुनले फराकिलो अग्रता लिएका छन् ।

उनले ४५५७ मत ल्याएर अग्रता फराकिलो बनाएका छन् । उनका प्रतिस्पधी एमालेका पूर्ण बुढामगरले १८४६ मत ल्याएर पछ्याएका छन् ।

यो क्षेत्रमा ०७४ मा पनि पुन नै विजयी भएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : ५२ बजे