Logo

Breaking News 1

कांग्रेसले प्रतिनिधिसभामा मुस्ताङबाट खोल्यो खाता, २८ वर्षे युवा योगेश विजयी



काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलाचनलाई हराएका हुन् ।

नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा २८ वर्षीय योगेशले तुलाचनसँग बदला लिए । गौचनले ३ हजार ९९२ मत पाउँदा तुलचनले ३०७८ मत मात्र पाए । ०७४ मा तुलाचनले रोमीलाई हराएका थिए ।

अहिले योगेशसँग तुलाचन​ ९१४ मतले पराजित भएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १२ : ३६ बजे