काठमाडौं । नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।
निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो । निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
अर्थ
४ कार्तिक २०७९, शुक्रबार
काठमाडौं । नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।
निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो । निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार ८ : ४६ बजे
प्रतिक्रिया