Logo

Breaking News 1

कालिकोटमा शव जलाउँदै गर्दा पहिरोमा खसेर १३ जना मलामीको मृत्यु



कालिकोट। मलामी गएका कालिकोट तिलगुफा नगरपालिका राँचुली गाउँका हेमराज शाहीको अन्त्येष्टिको क्रममा पहिरो झरेपछि भाग्ने क्रममा १३ जना मलामीहरुको मृत्यु भएको छ ।
मृत्यु भएका मृतकहरु
१. पर बहादुर शाही (वडाअध्यक्ष)
२. छत्रजँग शाही ( विद्यालय ब्यवस्थापन अध्यक्ष )
३. धन बहादुर शाही
४. कालि बहादुर शाही
५. खगेन्द्र शाही
६. भेस बहादुर शाही
७. धन शाही
८. अलि शाही
९. खेमराज शाही
१०. मान बहाद्र शाही
११. मोतिलाल शाही
१२. नरेश शाही
१३. प्रशान्त शाही

राँचुली गाउँमा पुनः पहिरोको जोखिम बढेपछि त्यहाँका २०४ घर खाली गराइएको छ । भने मौसम सुधार भएलगत्तै हेलिकोप्टरबाट उनीहरुलाई उद्धार गर्ने तयारी पनि गरिएको छ ।

 

 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ५ : २२ बजे