काठमाडौं । महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।
संस्थाले सो पदहरुको सम्पुर्ण जानकारी बैंकको वेवसाईटमा रहेको जनाएको हो ।
उक्त बैंकले प्रदेश प्रबन्धक, शाखा प्रबन्धक, निक्षेप सम्बन्ध प्रबन्धकसहित अरु पदका लागि कर्मचारी माग गरेको छ । इच्छुक उम्मेदवारले १६ असोजसम्म आवेदन दिन सक्नेछन् ।

 
                                                                                                 
                    
                







 
                     
                     
                     
                    
प्रतिक्रिया