Logo

मनोरञ्जन

चरी बनैमा गीतमा जुना कार्कीको नृत्य



काठमाडौं । जुना कार्कीको अभिनयमा ‘चरी बनैमा’ गीत अनि भिडियो सार्वजानिक भएको छ । मेलोडी नेपालको अफिसियल युटुब बाट यो गीत सार्वजानिक भएको हो ।

समिर लोहनी र सुजिता बिश्वकर्माको आवाजमा रहेको गीतलाई सब्द समिर लोहनी र संगीत युनिक भोजराज बिकले गरेका छन् । सिसिर डिजिटलमा रेकड भएको गीतलाई हेमन्त सिसिरले मिक्सिंग अनि मास्टरिङ्ग गरेका हुन् ।

नारायण मगरको निर्देसन, बिपिन चौलागाईको टिममा राजाराम सिम्खडाको छायांकनबाट तयार पारिएको भिडियोलाई नारायण मगरले सम्पादन र प्रकास एस केले कलर गरेका छन् । साथै श्रीएंगार राकेश रनपालको रहेको छ ।

जुना कार्की र नबराज गौतमले उक्त गीतमा डान्स गरेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ७ : ५४ बजे