Logo

मुख्य समाचार

थापागाउँमा बस तोडफोड



काठमाडौं । काठमाडौंको थापागाउँमा बस तोडफोड भएको छ । बिहान ७ बजे थापागाँउको पाठशाला स्कुल नजिक नेपाल यातायात बा ४ ख ९०८५ नम्बरका गाडी तोडफोड भएको हो ।

बन्दको अवज्ञा गरेको भन्दै अज्ञात समूहले बस तोडफोड गरेर भागेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ८ : ३१ बजे