Logo

मुख्य समाचार

पश्चिम नेपालमा ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प



काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

बाँकेमा केन्द्रविन्दु भएर राति १ः२८ बजे ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ९ : २५ बजे