काठमाडौं । शनिबार बिहान नुवाकोटमा भूकम्प गएको छ ।
शनिबार बिहान ५ः२६ मा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौंलगायतका स्थानमा महसुस गरिएको थियो ।
मुख्य समाचार
२१ श्रावण २०७९, शनिबार
काठमाडौं । शनिबार बिहान नुवाकोटमा भूकम्प गएको छ ।
शनिबार बिहान ५ः२६ मा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौंलगायतका स्थानमा महसुस गरिएको थियो ।
प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार ९ : २६ बजे
प्रतिक्रिया