Logo

मुख्य समाचार

‘यम बुद्वको शालिक म मेरो तलबबाट बनाउँछु’: मेयर बालेन



काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो तबलबाट र्‍याप गायक यम बुद्धको शालिक बनाउने बताएका छन् ।

शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने बताएका हुन् ।

‘म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु, उनले लेखेका छन् ।’

यमबुद्वको शालिक बनाउन महानगरपालिकाले बजेट बिनियोजन गरेपछि बालेनको चर्को आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ३ : २५ बजे

हेल्पिङ हर्ट नेपालको सहयोगमा विपन्न परीवारलाई कम्बल वितरण सिरहा । तराई मधेशका जिल्लामा चिसोबढेसँगै सिराहाका विभिन्न पालिकामा अतिविपन्न घर परीवारलाई कम्बल वितरण गरिएको छ।  हेल्पिङ हर्ट नेपालको सहयोगमा जिल्लाको लहान, गोलबजार, महनौर र अर्नमा गाउँ पालिकामा गरी २५० गरिव, दलीत, विपन्न तथा एकलमहिलालाई कम्बल प्रदान गरिएको हो । सिराहामा बढ्दो सितलहरका कारण विपन्न परिवारका सदस्यको कठ्याङ्ग्रिएर मृत्युसम्म हुने गरेकाले चिसोबाट जोगिन जिल्लाको लहान नगरपालिकाको ५ र १९ नम्वर वडामा ५०/५० थान, गोलबजार नगरपालिका ११ थान, नरहा गाउँपालिका ३ थान र खोरिया, अर्नमागाउँ पालिका १ थान, महनौरमा ५०/५० घर परीवारलाई कम्बल प्रदान गरिएको संस्थाका जिल्ला संयोजक जियाउद्दिन खानले बताए ।