Logo

मुख्य समाचार

‘यम बुद्वको शालिक म मेरो तलबबाट बनाउँछु’: मेयर बालेन



काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो तबलबाट र्‍याप गायक यम बुद्धको शालिक बनाउने बताएका छन् ।

शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने बताएका हुन् ।

‘म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु, उनले लेखेका छन् ।’

यमबुद्वको शालिक बनाउन महानगरपालिकाले बजेट बिनियोजन गरेपछि बालेनको चर्को आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ३ : २५ बजे